सांसद प्रकाशचन्द्र दवाडीद्धारा सामुदायिक भवनलाई २५ हजार रुपैंया सहयोग

२०७७ माघ ११ गते, आईतवार

काठमाडौं । गोरखाको २ को (२) नम्बर क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले राजनीतिलाई समाजसेवामा परिणत गरेका छन् ।
उनी प्रायजसो गाउँमा नै बस्छन् । दिनहुँ जनताको सेवामा घरदैलो घुम्न पाएमात्र उनलाई राजनीतिमा लागेजस्तो लाग्छ । ‘मेरो राजनीतिक जनताको टेवाको लागि, मेरो राजनीति तपाइहरुकै सेवाको लागि’ भन्ने मुख्य नारा बनाएका उनले त्यसलाई सार्थक बनाउँदै लगेका छन् । उनले गोरखाको बारपाक सुलीकोट गाउँपालिका वडा नम्वर ४ गुरुङ गाउँको एक आमा समूहलाई आर्थिक सहयोग प्रदान गरेका छन् । स्थानीय सिर्जनशील तमु समाज आमा समूहलाई गाउँमा सम्पन्न एक समारोहका बीच सांसद दवाडीले २५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
समूहले निर्माण गर्दै गरेको सामुदायिक भवनका लागि आर्थिक अभाव भएकाले सहयोग माग भएपछि सो रकम सहयोग गरेको सांसद दवाडीले बताएका छन् । सांसद दवाडीले सांसदका लागि आउने सबै सुविधा आफ्नै निर्वाचन क्षेत्रमा विभिन्न सामाजिक काममा प्रयोग गर्दै आएका छन् ।

403 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal