गोठमा वितण्डा मच्चाउने प्रचण्ड–नेपालरुपी दुईटा गोरु दाम्लो चुडाएर भागेका छन्ः महेश बस्नेत

२०७७ माघ ११ गते, आईतवार

रुपन्देही । नेकपाका नेता महेश बस्नेतले गोठमा वितण्डा मच्चाउने प्रचण्ड–नेपालरुपी दुईटा गोरु दाम्लो चुडाएर भागेको बताएका छन् ।
आइतबार बुटवलमा आयोजित कार्यकर्ता भेलामा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जंगली’ समेत भनेका छन् । प्रचण्डलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जंगलबाट घरमा ल्याएर मान्छे बनाउन खोजे पनि नसकेको भन्दै उनले भने– उहाँलाई मान्छे बनाउने धेरै प्रयास गरियो, तर सकिएन ।
माधव नेपालले नेतृत्व गरेका बेला भmण्डै सकिएको पार्टीलाई अहिलेको उचाइमा ल्याएको दावी गरे । प्रधानमन्त्री ओलीले संसद विघटन नगरी राजीनामा दिएको भए कम्युिनष्ट आन्दोलन समाप्त हुने उनको तर्क थियो ।
बस्नेतले केपी ओली कम्युनिष्ट आन्दोलनका फलाम र प्रचण्ड–नेपाल काठ भएको टिप्पणी गरे । वैशाख १७ र २७ गते हुने चुनावमा प्रचण्ड–नेपाल समूह पत्तासाप हुने उनले बताए ।

275 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal