दाहाल–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर सो समूहले काठमाडौँको मृकुटीमण्डपमा विशाल शक्ति प्रदर्शन गर्न लागेको हो ।
सभालाई दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् । बाहिर जिल्लाबाट समेत कार्यकर्ता ल्याएर आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता काठमाडौँमा उतार्ने दाहाल नेपाल समूहले जनाएको छ । शक्ति प्रदर्शनका लागि शुक्रबार बिहानैदेखि बाहिर जिल्लाबाट कार्यकर्ता आउन थालेका छन् ।
उपत्यकाका माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डप पुगेर विशालसभा परिणत हुनेछ ।
सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेपनि दाहाल–नेपाल समूहले भने सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





