निर्वाचन तोकिएकै मितिमाः अर्थमन्त्री पौडेल

२०७७ माघ ८ गते, बिहीबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचन तोकिएकै मितिमा हुने दावी गरेका छन् । उनले निर्वाचन हुँदैन भनेर भ्रम फैलाइएको भन्दै सरकारले भ्रम चिरेरै छाड्ने दावी पनि गरे ।
पौडेलले आगामी निर्वाचनबाट केपी ओली नेतृत्वको पार्टी नै सवैभन्दा ठुलो पार्टी बन्ने दावी गर्दै अनुशासित प्रतिनिधि सभाका लागि निर्वाचनको मिति तोकिएकाले निर्वाचन भएरै छाड्ने बताए । उनले निर्वाचन हुँदैन भन्नेहरुलाई उपबुज्रुकको संज्ञा पनि दिए ।
‘निष्पक्ष,स्वतन्त्र निर्वाचन गर्न सुरक्षा निकाय र राजनीतिक दलहरुले भनिरहेका छन् । निर्वाचन आयोग निर्वाचन गर्न तयार छ । सरकार बजेट स्रोत गर्छ । यस्तो बेलामा भ्रम फैलाउने प्रयासलाई च्यातिदिनुहोला भन्ने आग्रह गर्छु,’ बिहीबार ओली निकटप्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै उनले भने ।
सम्बोधनका क्रममा पार्टी एकता जोगाउन गरेको प्रयासहरु निरर्थक भएको पौडेलको भनाइ थियो । नेकपा ओली पक्षका माहासचिव समेत रहेका पौडेलले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोपपत्रकै कारण नेकपा विभाजनतर्फ गएको दावी गरे ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal