बिकिनी अवतारमा किम

२०७७ माघ ४ गते, आईतवार

मुम्बई । किम शर्माले सन् २००० मा ‘मोहब्बते’मार्फत बलिउडमा इन्ट्री गरेकी थिइन् । यो फिल्ममा उनी निकै उत्कृष्ट देखिइन् । कतिपयले उनलाई ‘मोहब्बते गर्ल नै भन्न थाले । उनले फिदा, जिन्दगी रक्सलगायत फिल्ममा पनि अभिनय गरिन् ।
हुनत फिल्ममा आउनुुअघि नै उनी क्लोजअप टुथपेस्ट, सनसिल्क स्याम्पुु, पेप्सी, टाटा सफारी, फेयर एन्ड लभ्लीलगायतका प्रडक्टको विज्ञापनमा देखिएकी थिइन् । तर, बलिउडमा इन्ट्री सुखद् रहेपनि उनको यात्रा लामो रहन सकेन । सन् २०१० पछि उनी कुनै पनि फिल्ममा देखिएकी छैनन् ।
सामाजिक सञ्जालमा भने यी अभिनेत्री निकै सक्रिय रहन्छिन् । उनी प्रायः आफ्ना हट तस्विरहरू शेयर गरेर इन्टरनेटमा हंगामा मच्चाउँछिन् । किमले फेरि एकपटक फ्यानहरूमाझ आफ्ना हट तस्विर शेयर गरेकी छिन । किमले ब्लाक बिकिनीमा आफ्नो बोल्ड अवतार शेयर गरेकी हुन् । एजेन्सी

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal