एक वर्ष कार्यकाल पूरा गरेको अवसरमा दर्शन नेपालद्वारा खाद्यान्न तथा तरकारी वितरण
दर्शन नेपाल फाउन्डेसनले आफ्नो एक वर्ष कार्यकाल पुगेको अवसरमा तार्केस्वरस्थित Bliend childern education center तारकेस्वर गोलढुङामा खाध्यान्न तथा तरकारी बितरण गरेको छ । पृथ्वी जयन्तीको दिन हिजो पौष २७ गते दर्ता रहि सन्चालनमा रहेको सामाजिक सस्थाले विभिन्न सस्था तथा दुखी गरिब अनि असाहय सहयोगमा जुटि रहेको र आफ्नो सस्थाको सस्थाको बार्षिक उत्सबको अवसरमा दृष्टिबिहिन बालबालिकालाई पालन पोषण अनि अध्ययन गराइरहेको सस्थामा यसरी सहयोग गर्न पाउँदा खुसी भयको अध्यक्ष गणेश जिसिले यस डीएनफ खबरलाई जानकारी गराउनु भयो ।
साथै यस कार्यक्रममा सहयोग गर्नु हुने बिस्वराम दुलाललगायत फाउन्डेसन परिवारलाई धन्यवाद समेत दिनु भयो कार्यक्रममा सस्थाका सदस्यहरू दिपु खड्का, सानू श्रेष्ठ, महेन्द्र रिजाल, भरत थापा, जनक लामिछाने आदिको सहभागी रहेको थियो ।

ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





