प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैनः माधव नेपाल

२०७७ पुष २१ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)ले राजधानीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री ओलीले भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेकोले पार्टी भित्रबाट सच्चिनका लागि आलोचना भएको बताएका छन्।
उनले भने, ‘ प्रधानमन्त्रीले पार्टीभित्रबाट काम गर्न दिइएन भन्ने तर्क दिदै आउनु भएको छ। जनताको समस्यालाई बेवास्ता गर्दा, भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिँदा पार्टीभित्रबाट विरोध भएकै हो।’

275 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal