आफ्नो बेग्लै पहिचान बनाउँदै रोक्का

२०७७ पुष १७ गते, शुक्रबार

गणेश जि.सी.
काठमाडौं । लायन्स इन्टर्नेस्नल डिस्ट्रीक ३२५ बी १ को लायन बर्ष २०२०÷२१को डिस्ट्रीक गभर्नर मनबहादुर रोक्काले आफ्नो कार्यभार २०२० को जुलाई पहिलो साता सम्हाल्नु भएको हो । ‘नेचर द फ्यूचर’ को स्लोगनबाट आफ्नो कार्यकाल सुरु गर्नु भएको रोक्काले सेवा क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउनु भएको छ । आफ्नो कार्यकालको सुरुवातकै अबस्थामा आफ्नो डिस्ट्रीकलाई विश्वसामु चिनाउन सफल हुनु भएको थियो । आफ्नो कार्यकालको छैटौं महिनासम्म आउदा १०६ वटा नया क्लबमा २४नया सद्स्य अबmउबष्नल १०० मा ५२ सदस्य थप एनआइएफ मा करिब २० लाख पढाउ अभियानमा १८लाख ७५ हजार, टियू ब्लड बैंकमा ३० नया सदस्य सेवा र सहयोगका ७ हजार भन्दा बढी कार्य गर्नुका साथै ४६१२ जना नया सदस्य आफ्नो डिस्ट्रीक ल्याउन सफल भएको जानकारी दिनु भएको छ ।


कोरिनाको महामारीमा आफ्नो कार्यकाल सुरु गर्नु भएको रोक्का ले ‘मेरो क्लब बलियो क्लब’ भन्ने नाराका साथ सेवा र सदस्य वृद्धिमा उल्लेखिय प्रगति भएको उहाले जानकारी गराउनु भएको छ । आगामी दिनमा पनि जहाँ आवश्कता त्यहाँ लायन्स भन्ने अवधारणा अनुसार आफ्नो डिस्ट्रीक सेवा र सदस्य वृद्धिमा उत्कृष्ट बनाउने डिस्ट्रीक गभर्नर रोक्काले जानकारी दिनु भयो ।

352 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal