नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

२०७७ पुष ९ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।
पार्टी प्रवेश गर्नेहरुमा
१. रोशन बुडाथोकी २.कृष्णहरि खड्का ३.अमित कार्की ४. हेम ब कार्की५.तुला ब कार्की ६.अनिल थापामगर ७.कृष्ण श्रेष्ठ ८. मोहन कु. भण्डारी ९. राजन भण्डारी १०. रुपेश भण्डारी ११.पदम ब मोक्तान १२. पाशङ लामा १२. मोति घिसिङ १३. शन्देश लामा १४. गोपि खत्री १५.जीवन श्रेष्ठ १६. मिलन श्रेष्ठ १७. रोज ब लामा १८. प्रकाश थापा १९. शुजन मोक्तान २०. सागर योण्जन २१. सुरेन्द्र पण्डित २२. गडेश पण्डित २३. राज कु थामी २४. रबिन मोक्तान २५. अम्बर मगर २६. मीन न मगर२७.दम्बर मगर २८. मीन ब मगर २९. प्रदीप मगर ३०. मुकुन्द खत्री ३१. भुवन मिजार ३२. सार्की तामाङ ३३. बाबुराम तामाङ ३४.शम्भु श्रेष्ठ ३५. रामचन्द्र खत्री ३६. अनिल लामा ३७. सुमन मगर ३८. बिक्रम केसी लगायत ५१ जना रहेका छन् ।

412 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal