२८ मंसिरबाट मनकामना मन्दिर खुला गरिने

२०७७ मंसिर २४ गते, बुधबार

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर आगामी आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
कोभिड–१९ का कारण विगत नौ महिनादेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला हुन लागेको हो।
मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको वैठकले २८ मंसिरबाट खुला गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले जानकारी दिए।
उनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर खुला गरिने उनले जानकारी दिए । मनकामना क्षेत्रलाई पनि संस्कृति महाशाखाले तयार गरेको धार्मिकस्थल सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर सञ्चालन गर्ने निर्णय भएको उनले बताए। सोही दिनदेखि केबलकार पनि सञ्चालनमा आउने बताइएको छ ।

256 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal