मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठलाई

२०७७ मंसिर २१ गते, आईतवार

काठमाडौं । यसबर्षको मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ बन्न सफल भएकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वर्ल्डको ताज जित्न सफल भएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की बिजेता अनुष्का श्रेष्ठले ताज पहिराइदिएकी छिथइन् । अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो । नम्रताले नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको र त्यसैका आधारमा संसारलाई जित्नसकिने जवाफ दिएकी थिइन् ।
यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाएकी छिन् भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिइन् । त्यस्तै मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छिन् ।

106 Views

ताजा

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

शेषकान्त फाउण्डेशनद्धारा धादिङका ४ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

२०७८ असार ३ गते, बिहीबार

रोनाल्डोको नया कीर्तिमान

२०७८ असार १ गते, मंगलवार

सुशान्तको यादमा रिया लेख्छिन्, ‘प्लिज, फर्केर आउ’

२०७८ असार १ गते, मंगलवार

सनीको फिल्म ‘गदर : एक प्रेम कथा’को सिक्वेल बन्ने

२०७८ असार १ गते, मंगलवार

फ्रान्सविरुद्ध जर्मनी : यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

पोर्चुगल भर्सेज हंगेरी – यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

२०७८ जेष्ठ २८ गते, शुक्रबार

हराएकी मायाको खोजी गरिदिन परिवारको आग्रह

२०७८ जेष्ठ २८ गते, शुक्रबार

यी लक्षणले बताउँछन् भिटामिन सीको कमी, आँखाको ज्योति जाने खतरा

२०७८ जेष्ठ २८ गते, शुक्रबार

लोकप्रिय

बुढाथोकी नेतृत्वको माओवादीद्वारा नागरिकता अध्यादेशको घोर विरोध

२०७८ जेष्ठ ११ गते, मंगलवार

प्रहरी निरीक्षक भोजराज पाण्डेयकोे विदाई गर्दा गाउँले चिन्तित

२०७८ जेष्ठ ९ गते, आईतवार

सहारा बिहिन को आमा….. रिमा

२०७८ बैशाख २५ गते, शनिबार

गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.

२०७८ बैशाख २३ गते, बिहीबार

समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७७ चैत्र १६ गते, सोमबार

विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

२०७७ माघ २१ गते, बुधबार

लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्नेः–प्रधानमन्त्री ओली

२०७७ माघ २० गते, मंगलवार

म्यानमार सैनिक ‘कू’ : सत्ता सेनाको हातमा, संकटकाल घोषणा

२०७७ माघ १९ गते, सोमबार

सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

२०७७ पुष १९ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal