बिहानै डोटीमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

२०७७ मंसिर २१ गते, आईतवार

डोटी । आइतबार बिहान डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । दिपायलबाट खत्याडीका लागि जाँदै गरेको जिप भिरबाट खसेको गाउँपालिका अध्यक्ष कमल गड्सिलाले जानकारी दिए ।
अप्ठेरो स्थान भएकाले गाडीमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलमा खोजी कार्य जारी रहेको उनले बताएका छन ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal