काठमाडौंमा समेत घन्कियो ‘राजा आउ देश बचाउ’को नारा

२०७७ मंसिर २० गते, शनिबार

काठमाडौं । अहिले मुलुकभर राजतन्त्रको पक्षमा नारा लागिरहेको छ । आज शनिबार राष्ट्रिय नागरिक आन्दोलनले नेतृत्व गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत विभिन्न समूहले काठमाडौंमा समेत ‘राजा आउ देश बचाउ’ को नारा लगाउँदै राजतन्त्रको पक्षमा विशाल प्रदर्शन गरेका छन् ।
राजसस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित शनिबार दिउँसो उनीहरूले काठमाडौंको माइतीघर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरिरहेका छन् ।
त्यसैगरी झापामा आयोजना हुने कार्यक्रमलाई राप्रपा सांसद राजेन्द्र लिङदेनले सम्बोधन गरेका छन् । राप्रपा र राज संस्थाको पुनर्स्थापना गर्ने समूहले राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्दै आएका छन्।
प्रदर्शन कारिले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायत नारा लगाएका थिए । प्रदर्शनमा दशौं हजारको उपस्थिति रहेको बताइएको छ ।

342 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal