मृत्तकका परिवारहरु न्याय माग्दै मिडियामा

२०७७ मंसिर १९ गते, शुक्रबार

काठमाडौं । पूर्वी रुकुमको पुठा उत्तरगंगा गाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु पक्राउ नपरेको भन्दै मृत्तकका परिवारहरु न्याय माग्दै मिडियामा आएका छन् ।
हालै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मृत्तक रणबहादुर घर्तीका छोरीहरु भागिन्ता घर्ती, प्रकृति घर्ती र राजकुमारी घर्तीले बुवाको हत्यारालाई तत्कालपक्राउ गरी कारबाहीगर्न माग गरेकाहुन् । हत्यामा संलग्नहरुको बारेमाआफूहरुले किटानी जाहेरी दिँदा पनि अपराधीहरु अहिलेसम्म पक्राउ नपर्नु दुःखद् कुरा भएको र यसले आफूहरुलाई झनै निराश बनाएको उनीहरूको भनाई छ ।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal