चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

२०७७ जेष्ठ २७ गते, मंगलवार

काठमाडौं : चितवनमा एकजना कोरोना संक्रमितको मुत्यु भएको छ। भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि नारायणी सामुदायिक अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको कोरोनो पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालको आइसियुमा सारिएको थियो । उनमा मुट र निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको ट्राभल हिस्ट्री भने अहिलेसम्म खुलाइएको छैन।

279 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal