तनहुँमा पास्निको भोज खाँदा ४१ जना बिरामी

तनहुँ । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइ (पास्नि) मा भोज खाएका ४१ जना बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका स्थानीय शनिबार एकैपटक बिरामी परेका हुन् ।
बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायतका खानेकुरा खाएका थिए । भोजमा माछा खाएका जति बिरामी परेको बताइएको छ ।
माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन् ।
ताजा

दाङ घोराहीमा बे,वारिसे अवस्थामा पुरुषको श’व फेला
२०७९ श्रावण १७ गते, मंगलवार
दाङ घोराहीमा बे,वारिसे अवस्थामा पुरुषको श’व फेला
२०७९ श्रावण १७ गते, मंगलवार
घु,ससहित प,क्राउ परेका उपसचिवकाे गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ ब,रामद
२०७९ श्रावण १७ गते, मंगलवार
मोटरसाइकल र स्कुटर ठो,क्किदा ग्रिनसिटी अस्पतालमा कार्यरत नर्स रोजिनाको मृ,त्यु
२०७९ श्रावण १७ गते, मंगलवार
श्रीमानको हातबाट मा,रिनु पहिला सुनिताले छोराछोरीको तस्बिर फेसबुकमा राख्दै एस्ताे भनेकि रैछन्
२०७९ श्रावण १७ गते, मंगलवार
के भयाे यस्तो भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना हनिमुन मनाइरहँदा एक्कासी अस्पताल भर्ना…
२०७९ श्रावण १७ गते, मंगलवार
विश्वमै सबैभन्दा बढी उमेर बाँचेका शरीर जो’डिएका जुम्ल्याहा दाजु-भाईको उपचारको क्रममा नि,धन …
२०७९ श्रावण १७ गते, मंगलवार
भाडामा बस्नेले घर खाली गर्न नमानेपछि १० दिनसम्म घरबाहिर सिढीमा रात बिताउन बाध्य भए घरबेटी
२०७९ श्रावण १७ गते, मंगलवार
सहकारी पी,डितले गरे धरान उपमहानगरपालिका तो,डफोड
२०७९ श्रावण १७ गते, मंगलवार
याे दृश्य ले कस्काे मन न,राेला र , शंकै शंकाले यसरी स,खाप भयो पुरै परिवार
२०७९ श्रावण १६ गते, सोमबार
हर्क साम्पाङलाई साइबर अ,पराधमा मु,द्दा चलाउने चे,तावनी, आखिर त्यस्तो गल्ति के गरे ?
२०७९ श्रावण १६ गते, सोमबारलोकप्रिय
शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार