प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीले बालेनमाथी लगाइन यस्तो आरोप
नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका बालेन शाह माथी अनौठो आ,रोप लगाएकी छिन् ।
देशमा स्वतन्त्रहरु प्रति क्रेज देखिएको भन्दै उनले अहिले कलाकार पनि कलाकारिता छोडेर राजनितीमा लागेको र पत्रकार पनि पत्रकारिता छोडेर राजनितीमा लागेको भनेकी छिन्।
कलाकारिता छोडेर राजनितिमा लागेको भनेर बालेनलाई संकेत गरेकि उनले पत्रकारिता छोडेर राजनितीमा आएको भन्दै रवि लामिछानेलाई भनेकी हुन् ।
त्यत्तिमा मात्रै नरोकिएकी उनले बालेनले रुटिन अफ नेपालबन्द नामक पेज खरिद गरेर आफ्नो पक्षमा प्रचार गराएरनै काठमाडौँका निर्वाचन बालेनले जितेको समेत आ,रोप लगाएका छिन् । आरजुले बालेनलाई रुटिन अफ नेपालबन्द कतिमा किन्नु भयो ? भन्दै प्रश्न समेत गरेकी छिन् ।
पोखरामा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘अहिले जनि पनि स्वतन्त्र जितेका छन् नि। उनीहरुले एउटा-एउटा गुण पहिचान गरेर नेता बनेका हुन् तपाईंले हेर्नुभयो सामाजिक सञ्जाल। बालेन शाहले कतिमा हायर गर्नुभयो रुटिन अफ नेपाल बन्दलाई?
उनले त्यसलाई विश्लेषण गरेर परिचालन गर्दै शाहले राजनीति गरेको बताइन्। तर देश पार्टीका मान्छेले नै चलाउने उनको दाबी छ। नेपाली कांग्रेसले गर्दा स्वतन्त्र उठ्न पाएको पनि उनले टिप्पणी गरिन्।
उनको भनाइ छ, संविधान लेख्ने बेला स्वतन्त्र राख्ने कि नराख्ने, थ्रेस होल्ड राख्ने कि नराख्ने विषयमा यति धेरै वि,वाद भएको थियो।
हाम्रो त ३२ देखि ३४ प्रतिशत घट्दैन। एउटा मान्छेको पनि भनेको कुरा सुन्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हो भनेर स्वतन्त्र उठ्न पाउने प्रावधान राख्यौं। हामीले लेखेको त्यही प्रावधानका आधारमा स्वतन्त्र उठेको हो।’
उनले स्वतन्त्र उठ्ने ह्वीम चलेको बताइन्। थपिन्, ‘पत्रकार पनि पत्रकारिता छाडेर राजनीतिमा लागेको छ। कलाकार कलाकारिता छाडेर राजनीतिमा लागेको छ।’
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





