बिदेशमा भयकि गायिका अस्मिताकि मितेनि सुस्मा रुदै मिडिया अस्मितालाई पठाई यस्तो सन्देश ।

२०७९ असार ५ गते, आईतवार

गायिका अस्मिता डल्लाकोटिको मितेनी अर्थात सैना सुस्मा ढकाल पहिलो पटक मिडियमा जो अस्मिता विदेश जादै गर्दा एयरपोटमा अँगालो हालेर धरधरी रोयकि थीइन।

अस्मिता विदेश गयपछि उनको आसु एयरपोटमा मात्र सिमीत भयन आज सम्म पनि उनको आसु अझै झर्ने गरेको हुन्छ मितेनी अस्मिताको यादहरुले। सामाजिक संजालमा भेट भयका अस्मिता र सुस्मा लामो समय सम्म म्यासेज र फोनमा कुरा गर्दै पहिलो पटक काठमाण्डौ मा भेट भयो।

रोचक बिषय त अझै यो छ कि पहिलो भेटमै अस्मिता र सुस्माले मित अर्थात सेना समेत लगायछन। यसरी नजिकियको मित्रता बाट मितेनी अर्थात सेना सम्मको सम्बन्ध पछि गयर छुट्ने नसक्ने एउटा परीवार जस्तै बन्न पुग्यो रे।

अस्मिता डल्लाकोटि धेरै जसो गित गाउन लाइभ दोहोरी र रेकर्डिङ्ग स्टुडियोमा बेस्ट हुदा सुस्माले भन्थिन रे “हे भगवान मलाई पनि गित गाउन सक्ने मिठो स्वर किन दिनु भयन मैले पनि गित गाउन सक्ने भय आजको दिनमा मैले पनि मितेनी संग संगै गित गाउन हिड्न पाउथे होलानी त्यस्तो भयको भय हामीलाई सायद एक पल पनि कतै छुट्न पर्थेन भनेर।

यसरी एकले अर्कालाई परेको बेलामा सुख दुखमा साथ दिदै गर्दा केहि समय बित्यो। अनि अस्मिता डल्लाकोटि लाई ६ महिनाको कार्यक्रम मा जानको लागी बेलायतको भिसा लाग्यो। अस्मिताले मेरो भिसा आयो भन्दा सुस्मा छागा बाट खसेजस्तै भईन। उनले आफुलाई धेरै एक्लो महसुस गर्न थालिन।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal