नुवाकोट की २१ वर्षीया महिला तीन दिनदेखि सम्पर्कविहीन।

२०७९ असार ३ गते, शुक्रबार

नुवाकोट पञ्चकन्या गाउँपालिका ३ की २१ वर्षीया युवती/महिला तीन दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।

पञ्चकन्या घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका ७ फुटुङमा डेरा गरी बस्ने कुमार तामाङकी श्रीमती सीमा तामाङ बे,पत्ता हुनुभएको हो ।

उहाँका श्रीमान् कुमार तामाङका अनुसार जेठ ३० गते साँझ करिब साढे ५ बजे सीमा आफ्नो लत्ताकपडा लिएर डेराबाट निस्किएकी हुन् ।

आफू कामबाट फर्किँदा श्रीमती सीमा कोठामा नभएपछि छिमेकीलाई सोधपुछ गर्दा कोठा छोडी हिँडेको र आफन्तकहाँ सोधखोज गर्दा नभेटिएको कुमारले बताउनुभयो ।

श्रीमती सीमा तामाङ मोबाइल फोनसमेत बन्द गरी सम्पर्कविहीन भएपछि कुमारले महानगरीय प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि मंगलबार निवेदन दिनुभएको छ । गृहिणीको रुपमा रहेकी सीमा गोरी, अन्दाजी ५ फिट उचाई भएकी र पालतो शरीरकी हुनुहुन्छ ।

तामाङले कहींकतै देखेभेटेमा ९८२३६६२०६२ नम्बरमा फोन गरी जानकारी दिन पनि अनुरोध गर्नुभएको छ ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal