मन्त्री विमला वली बेहोस, आकस्मिक अस्पताल भर्ना !

२०७९ असार १ गते, बुधबार

मंगलबार प्रेमीको घरमा पसेर प्रेमीकी पत्नि र छोरीलाई ल’छारपछार पारेर भाइरल बनेकी लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस भएकी छिन् ।

उनी बे’होस भएर ल’डे लगत्तै लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । मंगलबार नै दाङबाट बुटवलमा पुगेकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा। इन्द्र ढकालले बताए ।

डा। ढकालका अनुसार वलीको प्रेसर र सुगरको मात्रा बढी रहेको र अहिले स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ । बे’होस अवस्थामा नै अस्पताल लगिएको ओलीको स्वास्थ्य परिक्षण गरिएको र रिर्पोटहरु आउन समय लाग्ने अस्पतालले जनाएको छ ।

प्रेमीको घरमा पुगेर खल्लबल्ल पारेपछि प्रहरी नियन्त्रणमा रहेकी उनलई मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा लगिएको थियो

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal