राज्यमन्त्री वलीको अर्को लाजमर्दो हर्कत बाहिरियाे।
दु’र्घटनामा श्रीमान गुमाएर श्रीमानकै ठाउँमा प्रदेश सभाको चुनाव ल’डेर सांसद हुँदै अहिले लुम्बीनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री रहेकी बिमला वलीको अर्को ला’जमर्दो हर्कत बाहिरिएको छ ।
परपुरुषसँगको चक्करले उनको राजनितीक र सामाजिक जीवन ध्व’स्त हुने अवस्था आएको छ । केही समय अघि एकराज नाम गरेका एक व्यक्तिसँग चुम्बन गरिरहेको आपत्तीजनक तस्बिर सार्वजनिक भएर वि’वादित भएकी उनी सो घ’टनाको एक बर्ष नबित्दै पुन वि’वादित बनेकी छिन् ।
माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनेकी वलीले अर्काको श्रीमानलाई मेरो एकराज खोइ भन्दै घरमै पुगेर बबाल मच्चाएकी छिन् । दाङका एकराज बस्नेतको घरमा पुगी उनकी श्रीमती बच्चालाई समेत उनले हा’तपात गरेकि छिन् ।
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई हा’तपात गरेपछि अहिले प्रहरी नियन्त्रणमा छिन् । उनलाई राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा अहिले सुरक्षा कडा गरिएको छ र कसैलाई पनि छिर्न दिइएको छैन ।
एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ । घ’टनाबारे उनले प्रहरीलाई यस्तो बयान दिएकी छन्:
‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ । को रहेछ भनेर गएँ । बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ ‘मेरो एकराज खोइ ?’ भन्दै पर्दाहरु तानेर छिनाइ ।
झुल पनि तानेर फाली । ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिइ। अनि मलाई गालामा हानी । मेरो लुगा पनि च्यातचुत पारी । अर्को कोठामा गएर नानीलाई पनि हानिछे । नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई । उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई ।’
घ,टनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले प्रहरी बोलाएका थिए । तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको थियो । घ,टना हुँदा एकराज घरमा थिएनन् ।
एकराज र मीनाका एक छोरा र एक छोरी छन् । विमलाका पनि दुई छोरा छन् । विमलाका श्रीमानको केही समयअघि दु,र्घटनामा निधन भएको थियो ।
गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो हालेकी थिइन् । उक्त फोटोसहित नेपाल प्रेसले समाचार प्रकाशित गरेपछि उनले तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





