यो आँपको मौसम हो । आँप खाँदै हुनुहुन्छ ? यी समस्या देखिन सक्छन्।
यो आँपको मौसम हो । धेरैको घरमा यो मौसममा फलफुलको रुपमा आँप खाने गरिन्छ । बजारमा पनि थरिथरिका आँप उपलब्ध छन् । आँपलाई फलको राजा पनि भन्छन् । अझ कतितय मानिस त मौसम अनुसारको फल खानुपर्छ भनेर आँप खाईरहेका हुन्छन् ।
गर्मीको समयमा आँप निकै रुचाईने फल हो । आँपमा प्रशस्तै पोषक तत्वपनि पाईन्छ । आँपमा भिटामिन ए, कपर आईरन र पोटाशियम जस्ता तत्व हुन्छन् ।
आँपका धेरै फाईदा भएपनि यसका बेफाईदा पनि छन् ।
चिलाउने समस्या
आँपको भेट्ना (बिन्दु)मा तरल पदार्थ जमेको हुन्छन् । आँप खानुभन्दा अगाडि राम्रोसंग नपखालीकन आँप खाएमा, यो तरल पदार्थले आँपको स्वाद विगार्छ । जिब्रो टर्रो बनाउने गर्छ । आँपमा पाईने यो तरल पदार्थले स्वाद विगार्नुको अलावा दाद, छाला चिलाउने या खटिरा आउन सक्ने समस्या समेत निम्त्याउँछ । यो पदार्थले घाँटीको समस्या पनि सिर्जना गर्न सक्छ ।
पखाला
आँपमा पाईने धेरै पोषक तत्वहरु सबैको शरीरले एकैपटक पचाउन सक्दैन् । त्यसमाथि पाचन प्रणालीमा समस्या भएका मानिसले आँप खाएपछि पखाला लाग्ने संभावना अत्याधिक हुन्छ । सामान्य मानिसले पनि धेरै आँप खाएमा पखाला वा आउँको समस्या देखिन सक्छ ।
डन्डिफोर खटिरा
आँपले शरीरमा गर्मी उत्पन्न गराउँछ । धेरै आँप खानाले अनुहारमा डन्डिफोर र शरीरमा खटिरा देखिन सक्छन् । छालाको एलर्जी भएका मानिसले आँप नखानु नै बेस हुन्छ ।
यस्तो विमारी भएकाले खानु हुँदैन आँप
युरिक एसिडको समस्या भएका मानिसले आँप नखानु नै बेस मानिन्छ । त्यस्तै रुघा लागिरहने समस्या भएका (साईनाईस) मानिसले आँप खाएमा रोग बल्झिने खतरा हुन्छ । आँपमा अत्याधिक पोषण हुने भएकाले तौल घटाईरहेका मानिसले आँप नखानु नै बेस हुन्छ । यसबाहेक मधुमेहका रोगीले पनि आँप खानु हुँदैन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





