बाँके राष्ट्रिय निकुञ्ज मा सेनाकै पोशाकमा एक सिकारी प्र’काउ!

२०७९ जेष्ठ ३१ गते, मंगलवार

नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जबाट सेनाकै पोशाकमा एक सिकारीलाई प’क्राउ गरेका टन्।

सेनाकै पोशाकमा एक सिकारीलाई प’क्राउ गरे पछि  उक्त तथ्य बाहिर आएको हो।
सैनिक पोशाक लगाएर निकुञ्जमा सि’कार हुने गरेको पाइएको छ।

बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त गस्ती टोलीले सैनिक पोशाकसहित सिकारी बलबहादुर पल्लीलाई प’क्राउ गरेको हो।

बाँकेको कोहलपुर नगरपालिका–१३ सिम्रीका ५४ वर्षीय पल्लीले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा भरुवा ब’न्दुक नालसमेत सेनाले बरामद गरेको छ।

बरामद गरिएको ह’तियारसहित उनलाई कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाईएको सेनाले जनाएको छ।

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal