चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएर १०५ पुग्याे।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

प्रतिकिलो चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । ९५ रुपैयाँ रहेको चिनी १० रुपैयाँले बढेर १०५ पुगेको हो ।

भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको भाउ बढेको हो । नेपालमा चिनीको माग धान्न भारतबाट चिनी ल्याउने गरिएको छ ।

चिनीको मूल्य वृद्धि भए पनि व्यापारीले आफूखुसी चिनी बिक्री गर्दै आएका छन् ।

अहिले चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएपछि व्यापारीले फरक फरक मूल्यमा चिनी बेच्ने गरेको पाइएको छ ।

कसैले १०५ कसैले ११० रुपैयाँमा प्रतिकिलो चिनी बेच्दै आएका छन् ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal