धोबिखोलामा भेटियो बेवारिसे शव

२०७९ जेष्ठ २४ गते, मंगलवार

काठमाडौं । कपनस्थित धोबिखोलाको पुलमुनि एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । धोबिखोला कोरिडोरको बाटो गोपीकृष्ण हलबाट अगाडि बढ्ने क्रममा निलो पुल पुग्नुअघि नवनिर्मित ढलाने पुलमुनि खोलामा बेवारिसे शव भेटिएको कपन प्रहरीले जनाएको छ ।
शवको सनाखत भइ नसकेको र अहिले हराएका व्यक्तिका परिवारका सदस्यहरु सम्पर्कमा आइरहेको बस्यालले बताइन् । घटनास्थलमा अपराध महाशाखाको टोली पुगेको छ ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal