नेपाली टेली सिरियल ‘भाग्यरेखा’ मा संचरकर्मी आर.बी नरालको इन्ट्री
काठमाडौं । नयाँ कथा बस्तुमा आधारित नेपाली टेली सिरियल ‘भाग्यरेखा’ को प्रोमो सार्वजनिक भएको छ । निर्माण टिमले कुनै औपचारिक कार्यक्रम नगरी युट्युबमा ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले उत्कृष्ट सिरियलको झल्को दिन्छ ।
करन ब्लोनको लेखन तथा निर्देशन रहेको उक्त सिरियलमा नयाँ कलाकारहरुलाई स्थान दिईएको छ । जसमा उनीहरुको अभिनय निकै दमदार देखिएको छ । यस सिरियलमा कलाकारहरुको जम्बो टोली रहेको छ । उक्त सिरियलमा मुख्य पात्रको रुपमा आर. बी. नराल, सजिना लामा, रिना गुरुङ, बुलेट लामा र सोनम लामा रहेका छन् ।
त्यसैगरी सिरियलमा अन्य पात्रहरुमा समीर, कविता, भुवानी, प्रतिमा कृष्ण र रुकु रहेका छन् । सिरियलमा समाजको वास्तविक भित्री नारीहरुको कथा निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
‘के के आउस’ को निमार्ण रहेको उक्त टेलिसिरियललाई बुढानिलकण्ठको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ। उक्त सिरियललाई जेनश लामाले सम्पादन गरेका हुन् भने छायांकन करन ब्लोनकै रहेको छ । यस सिरियलमा ब्लोन अलराउण्डर भूमिकामा देखिएका छन्।
नेपाली टेलि सिरियल भाग्यरेखालाई भाद्र महिनादेखि नियमित रुपमा दर्शकहरुको माझमा ल्याउने तयारीमा निमार्ण टिम रहेको छ । उक्त सिरियल बागमती अनलाइन टिभीबाट आउने छ भने समय र बार केही समयपछि फिक्स गर्ने निर्माण टिमले जानकारी दिएको छ।
ताजा
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





