रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

२०७९ जेष्ठ ३ गते, मंगलवार

रामेछाप । रामेछाप नगरपालिकाको मेयर र उपमेयर नेपाली काँग्रेसले जितेको छ । मेयरमा नेपाली काँग्रेसका उम्मेदवार लबश्री न्यौपाने र उप–मेयरमा बाला कार्की निर्वाचित भएका हुन् ।
रामेछाप काँग्रेसको पूर्व सभापति समेत रहेका न्यौपानेले नेकपा एमालेका रोश पाख्रिनलाई पराजित गरे । न्यौपानेले ६ हजार ६३९ मत हाँसिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पाख्रिनले ५ हजार ९८६ मत ल्याए ।

उपमेयरमा निर्वाचित बाला कार्कीले ६ हजार ६४० मत ल्याएकी छन् । मेयरका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार नरेशबावु श्रेष्ठ २ हजार ५९८ मतमा सिमित भएका छन् ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal