बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसका छविलाल थारु
२०७९ जेष्ठ २ गते, सोमबार
बर्दिया । स्थानीय तह निर्वाचनअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् । नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार छविलाल थारूले १३ हजार ६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
थारूले निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार पदमप्रसाद ढकाललाई २ हजार ६ सय ५५ मतान्तरले पराजित गर्नुभएको हो । पदमप्रसाद ढकालले १० हजार ३ सय ५१ मत ल्याउनुभएको छ ।
त्यस्तै उप प्रमुखमा नेपाली कांग्रेसकी रत्नकुमारी पाण्डे विजयी हुनुभएको छ । उहाँले १२ हजार ४ सय ९१ मत प्राप्त गर्नुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कि नारायणी चौधरीले १० हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको छ ।
248 Views
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





