एक हजार ५० वडा जितेर कांग्रेस पहिलो, दोश्रोमा एमाले

२०७९ जेष्ठ २ गते, सोमबार

काठमाडौं । मुलुकभरका ६ हजार सात सय ४३ वडामध्ये २ हजार ८ सय ५४ वडाको नजिता आउँदा सबैभन्दा अग्रस्थानमा नेपाली कांग्रेस देखिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेपाली कांग्रेसले एक हजार ६५ वडा अध्यक्षमा विजय हासिल गरेको छ भने ८८ वडामा अग्रता कायम गरिरहेको छ ।
दोस्रोमा नेकपा एमाले ८ सय २० वडामा विजयी भएको छ भने उसको ९५ वडामा अग्रता कायम छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)ले ४ सय ५६ वडा अध्यक्ष जितेको छ भने ३९ वडामा अग्रता लिएको छ । अन्य विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर एक सय ७७ वडा अध्यक्षमा निर्वाचित भएका छन् भने उनीहरुको ४३ वडामा अग्रता कायम रहेको छ ।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal