दमकको मेयरमा राप्रपाका थापा ३०० मतले अगाडि

२०७९ जेष्ठ २ गते, सोमबार

काठमाडौं । झापाको दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापा र एमालेकी गीताकुमारी अधिकारी पौडेलबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
१ र १० नम्बर वडाको मतगणना भइरहेका बेला थापा ३ हजार २ सय ६७ मतसहित अगाडि देखिएका छन्। एमाले उम्मेदवार अधिकारीले २ हजार ८ सय ३८ मत ल्याएकी छिन्।
वडा नम्बर १ को अध्यक्षमा एमालेका हरिप्रसाद न्यौपानेले एक हजार ६ सय ८६ र राप्रपाका ताराप्रसाद अधिकारीले एक हजार ६ सय २४ मत ल्याएका छन्।
वडा नम्बर १० को अध्यक्षका लागि नेपाली कांग्रेसका राजेन्द्रप्रसाद अधिकारीले एक हजार ५ सय ६३ र एमालेका बोधराज न्यौपानेले एक हजार ३ सय ८३ मत ल्याएका छन्।
अघिल्लो निर्वाचनमा दमक नगरपालिकाको मेयर एमालेले जितेको थियो भने वडा नम्बर १ को अध्यक्ष राप्रपाले हात पारेको थियो।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal