सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी

२०७९ जेष्ठ २ गते, सोमबार

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ । आइतबार मध्यरातमा सकिएको मतगणनामा कांग्रेसले पालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जीत हात पारेको छ ।
गाउँपालिका प्रमुखमा खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित भए । एमालेका प्रकाश कार्कीले १५२० मत ल्याउँदा माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाएका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसकी अञ्जु नाछिरिङ राई चुनिएकी छन् । उनले १६६९ मत पाइन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेकी मनसरि राईले १६३४ मत ल्याउँदा माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाएकी छन् ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal