मतपत्र च्यातेर, बत्ती निभाएर चुनाव जित्ने सपना नदेखे हुन्छः ओली

२०७८ माघ २८ गते, शुक्रबार

काठमाडौं । पूर्व प्रधानमन्त्री एव नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।
सम्बोधनको क्रममा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै आसन्न निर्वाचनमा पनि बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना नदेख्न सुझाव दिए ।
शुक्रबार स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै “अबको निर्वाचन बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना कसैले नदेखे हुुन्छ,” उनले भने, “भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेश निर्वाचनमा हामी बहुमत ल्याउँछौं । गठबन्धन तोडेर होइन गठबन्धन रहँदै हामी बहुमत ल्याउँछौँ ।”

उनले पार्टी छोडेर माधव नेपाल नेतृत्वको नेकपा (एस)मा गएका नेता कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्कन आग्रह समेत गरे ।

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal