अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित
२०७८ पुष १४ गते, बुधबार
काठमाडौं । मंगलबार रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ ।
जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिनुभयो । बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् ।
चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ । (रासस)
164 Views
ताजा
तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा
२०८२ पुष २२ गते, मंगलवार
तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा
२०८२ पुष २२ गते, मंगलवार
नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक
२०८२ पुष २२ गते, मंगलवार
धादिङमा करण तामाङ सम्मानित
२०८२ पुष २२ गते, मंगलवार
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको नियन्त्रणमा
२०८२ पुष २० गते, आईतवार
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान÷पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा सम्पन्न
२०८२ पुष २० गते, आईतवार
कबिर बाल आश्रमलाई ज्याकेट र सिरक हस्तान्तरण
२०८२ पुष २० गते, आईतवार
सशस्त्र प्रहरीको गोलीबाट सुनसरीमा चालकको मृत्यु
२०८२ पुष १७ गते, बिहीबार
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
२०८२ पुष १७ गते, बिहीबार
आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस मनाइँदै
२०८२ पुष १७ गते, बिहीबार
आजबाट सन् २०२६ शुरु
२०८२ पुष १७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





