लेखक गोविन्द दुलाल एमाले केन्द्रीय सदस्यमा मनोनित

२०७८ मंसिर २७ गते, सोमबार

काठमाडौँ, । लेखक तथा वरिष्ठ पत्रकार, टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य सचिव, श्री गोविन्द दुलाललाई नेकपा (एमाले) को दोस्रो पूर्ण बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
पाँच वर्षअगाडि नेपाल प्रजा परिषदबाट एकीकरण प्रक्रियामा एमालेमा प्रवेश गरेका दुलालका दर्जनौ कृतिहरु प्रकाशित छन् ।
गणतन्त्र प्राप्तिका आन्दोलनमा पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान गरेका दुलाल तत्कालीन समयमा राज्य तथा विद्रोही दुबै पक्षको आँखाको तारो बनेपछि मुलधारको पत्रकारिता छाडेर काठमाडौ विस्थापित भएका थिए ।
काठमाडौँमा उनले जनविचार पब्लिकेसन एण्ड रिसर्च सेन्टर सञ्चालन गर्दै अनुसन्धानात्मक र योगदानमूलक जीवनीमा आधारित पुस्तक प्रकाशित छन् गर्दै आएका छन । विशेषगरी लामो समय राष्ट्रिय दैनिक पत्रिकामा लेख्ने गरेको “फर्केर हेर्दा” स्तम्भको संगालोको रुपमा रहेको शताब्दीका चर्चित नेपालीहरु, हाम्रा संविधान निर्माताहरु, गोपालप्रसाद रिमालको कृतित्व, संघीयताको सवाल र आधार, शैक्षिक विकासको इतिहास र विद्यार्थी वर्गको भुमिका, टंकप्रसाद आचार्य र हिजोको नेपाल, शासन सञ्चालनमा प्रशासकहरुको भुमिका उनका चर्चित पुस्तकहरूमा पर्दछन् भने उनले विभिन्न स्मृतिग्रन्थ, स्मारिका लगायत थुप्रै कृतिहरूको सम्पादन गरेका छन् ।

283 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal