प्रधानमन्त्री देउवा निकम्मा सावित भएः डा. सुन्दरमणि दिक्षित
काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा निकम्मा सावित भएको बताएका छन् । उनले नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको देउवा भएको समेत बताए ।
उनले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने, त्यो पनि २० प्रतिशतमा झारे, देउवा त चारपटक असक्षम भैसके । यसपालि त खत्तम नै पारे । अब कांग्रेस नै डुब्दैछ । देउवाको काम हेरेर के भन्नु ? देउवाजी मात्रै होईन अब पाँच दलीय गठबन्धन नै असफल भयो । प्रधानमन्त्रीको रुपमा देउवा निकम्मा भए । अब कांग्रेसलाई ठूलो धक्का पर्छ । गठबन्धनलाई पनि धक्का पर्छ ।’
उनले एकथरीले संसद् विघटन गर्दा संविधान र लोकतन्त्र बलियो बनाउन भनेर भनेको र संसद् पूनःस्थापित भएपछि अर्कोथरिले पनि त्यही संविधान र लोकतन्त्र बलियो बनाउन भनेर भनेकोमा आफूलाई आश्चर्य लागेको बताए । उनले भने,‘संसद् विघटन गरेपनि लोकतन्त्र बलियो बनाउन भन्छन् । पूनःस्थापना भएपछि पनि लोकतन्त्रको लागि भन्छन् । यो कस्तो कुरा हो ? संविधान कच्चा नभएको भए आजको अवस्था कसरी आउँथ्यो ? अहिले पहिलोपटक बजेट होलिडे भयो मुलुकमा । लोकतन्त्र र संविधान नै हामीले हेर्ने हो, अहिले त्यागी र तपश्वी नेता हामीसँग छैनन् । पुष्पलाल, विपी, गणेशमान, मदन भण्डारीजस्ता नेता छैनन्, अहिलेको नेता असफल भए । सिस्टम नै गलत छ । राष्ट्रपति या देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ भनेर त हामीले पहिलेदेखि नै भन्दै आएको हो नि । यसको लागि संविधान नै परिमार्जन गरौं । कतिपयले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गर्दा अधिनायकवादको कुरा गर्छन्, तर चेक एण्ड ब्यालेन्स राखौं न । दुई तिहाई मत ल्याउँदा पनि निरंकुश भयो नि । अहिलेका पात्रहरु पटक्कै ठीक भएनन् । शीर्ष नेताहरुलाई त्यही दलका दोस्रो तहका नेताहरुले विदा गर्नुपर्छ । माथिल्लो तहका नेताहरु सबैलाई रिटार्यड गर्नुपर्छ । देशको औषधी गर्ने चिकित्सकहरु ६० वर्षमा रिटायर्ड हुनुपर्ने, अनि ८०, ९० वर्ष पुगिसक्दा पनि नेताहरुलाई रिटार्यड गर्नुपर्दैन ?’
प्रधानमन्त्रीको रुपमा देउवा निकम्मा भएः डा. सुन्दरमणि दिक्षित
काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् ।
उनले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने, त्यो पनि २० प्रतिशतमा झारे, देउवा त चारपटक असक्षम भैसके । यसपालि त खत्तम नै पारे । अब कांग्रेस नै डुब्दैछ । देउवाको काम हेरेर के भन्नु ? देउवाजी मात्रै होईन अब पाँच दलीय गठबन्धन नै असफल भयो । प्रधानमन्त्रीको रुपमा देउवा निकम्मा भए । अब कांग्रेसलाई ठूलो धक्का पर्छ । गठबन्धनलाई पनि धक्का पर्छ ।’
उनले एकथरीले संसद् विघटन गर्दा संविधान र लोकतन्त्र बलियो बनाउन भनेर भनेको र संसद् पूनःस्थापित भएपछि अर्कोथरिले पनि त्यही संविधान र लोकतन्त्र बलियो बनाउन भनेर भनेकोमा आफूलाई आश्चर्य लागेको बताए । उनले भने,‘संसद् विघटन गरेपनि लोकतन्त्र बलियो बनाउन भन्छन् । पूनःस्थापना भएपछि पनि लोकतन्त्रको लागि भन्छन् । यो कस्तो कुरा हो ? संविधान कच्चा नभएको भए आजको अवस्था कसरी आउँथ्यो ? अहिले पहिलोपटक बजेट होलिडे भयो मुलुकमा । लोकतन्त्र र संविधान नै हामीले हेर्ने हो, अहिले त्यागी र तपश्वी नेता हामीसँग छैनन् । पुष्पलाल, विपी, गणेशमान, मदन भण्डारीजस्ता नेता छैनन्, अहिलेको नेता असफल भए । सिस्टम नै गलत छ । राष्ट्रपति या देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ भनेर त हामीले पहिलेदेखि नै भन्दै आएको हो नि । यसको लागि संविधान नै परिमार्जन गरौं । कतिपयले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गर्दा अधिनायकवादको कुरा गर्छन्, तर चेक एण्ड ब्यालेन्स राखौं न । दुई तिहाई मत ल्याउँदा पनि निरंकुश भयो नि । अहिलेका पात्रहरु पटक्कै ठीक भएनन् । शीर्ष नेताहरुलाई त्यही दलका दोस्रो तहका नेताहरुले विदा गर्नुपर्छ । माथिल्लो तहका नेताहरु सबैलाई रिटार्यड गर्नुपर्छ । देशको औषधी गर्ने चिकित्सकहरु ६० वर्षमा रिटायर्ड हुनुपर्ने, अनि ८०, ९० वर्ष पुगिसक्दा पनि नेताहरुलाई रिटार्यड गर्नुपर्दैन ?’
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार