चीनसँग नेपालले द्विपक्षीय रणनीतिक सम्बन्ध वृद्धि गर्नु आवश्यकः बुढाथोकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र्र)का अध्यक्ष कर्णजीत बुढाथोकी “सुशील” नेतृत्वले उत्तर छिमेकी देश चीनसँग नेपालले द्विपक्षीय रणनीतिक सम्बन्ध वृद्धि गर्नु आवश्यक रहेको बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक शताब्दी र नयाँ जनवादी क्रान्ति सम्पन्न भएको ७२ वर्ष पुगेको सन्दर्भमा शुभकामना विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले नेपालको समग्र विकासको लागि चीनले महत्वपूर्ण भूमिका निर्वाह गरेको विषय स्वागतयोग्य रहेको बताएको हो । पार्टी अध्यक्ष बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उदयमान चीनको विकास प्रेरणादायी र शिक्षामुलक बन्नु सिङ्गो संसारको लागि गौरवको विषय भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– “विश्वभर समाजवाद स्थापनाको प्रचुर सम्भावना भएपनि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संगठीत हुन नसकिरहेको वर्तमान परिवेशमा नेकपा (माओवादी केन्द्र) विचारधारात्मक छलफल र सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारीका साथै चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्ष पुगेको स्वर्णिम अवसरमा आगामी यात्रा विद्युतीय गतिमा सफलता मिलोस भनि शुभकमना व्यक्त गर्दछ ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





