सात दिने बेली डान्स कार्यशाला सञ्चालन

२०७८ जेष्ठ २३ गते, आईतवार

काठमाडौं । बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएको छ । बिनुले अनलाइनमार्फत सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लागेकी हुन् ।
दर्शकहरुमाझ बेली रानीको उपनामले समेत परिचित बिनुले दर्जनौं स्टेज कार्यक्रममा आफ्नो बेली डान्सको कला प्रस्तुत गरीसकेकी छन् ।
युवापुस्ताको चाहना अनुसार अनलाइनमार्फत पहिलो पटक बेली डान्स प्रशिक्षण दिन लागेको शाक्यले बताइन् । बिनुका अनुसार पछिल्लो समय युवा पुस्तमा बेली डान्सको क्रेज बढ्दो छ । शाक्यले आउँदो जेठ २३ गते आइतबारदेखि जेठ २९ गते शनिवारसम्म कार्यशाला सञ्चालन हुने जानकारी गराउनुभयो । कार्यशाला हरेक दिन साँझ ४ बजेदेखि ५ बजेसम्म हुने बताइएको छ ।

245 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal