‘अहंकारको वृक्षमा विनासको फल लाग्छ’–विश्व प्रकाश शर्मा

२०७८ जेष्ठ ८ गते, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मध्यावधि चुनाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई महंगो पर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा शर्माले यस्तो बताएका हुन्। महाभारतको प्रसंग कोट्याउँदै उनले भनेका छन्, ‘ अहंकारको वृक्षमा विनासको फल लाग्छ ।’ ‘बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्रीजी’, शर्माले ट्वीटरमा लेखेका छन्, ‘महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ । संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ।’

302 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal