‘मलाई माया नगर नगर’ सार्वजनिक
२०७७ चैत्र २७ गते, शुक्रबार
काठमाडौँ । भाइरल गायिका लक्ष्मी खड्का र गायक शनि विश्वकर्माको आबाजमा लोकदोहोरी गीत ‘मलाई माया नगर नगर’ रिलिज भएको छ । पछिल्लो समयमा ब्यापक रुचाइएकि गायिका खड्का र गायक विश्वकर्माको पहिलो गीत मलाई माया नगर नगर बुधबार ए बि एस म्युजिक नामक युटुब च्यानल बाट रिलिज भएको हो ।
युनिक भोजराज बिकको लय तथा शब्द रहेको उक्त गीत रिजिल भएको केहि बेरमा नै चर्चा बटुल्न सफल भएको छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडिओलाई ए बि एस म्युजिकको ब्यानरमा तयार गरिएको हो ।
निर्देशक कपिल लामाले निर्देशनमा तयार पारिएको भिडिओमा चर्चित मोडल आशिर प्रताप जंग र सारिका केसीको दमदार अभिनय देख्न सकिन्छ । बिपिन क्षेत्रिको छायाँकन रहेको भिडिओको सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।
395 Views
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





