‘मलाई माया नगर नगर’ सार्वजनिक

२०७७ चैत्र २७ गते, शुक्रबार

काठमाडौँ । भाइरल गायिका लक्ष्मी खड्का र गायक शनि विश्वकर्माको आबाजमा लोकदोहोरी गीत ‘मलाई माया नगर नगर’ रिलिज भएको छ । पछिल्लो समयमा ब्यापक रुचाइएकि गायिका खड्का र गायक विश्वकर्माको पहिलो गीत मलाई माया नगर नगर बुधबार ए बि एस म्युजिक नामक युटुब च्यानल बाट रिलिज भएको हो ।
युनिक भोजराज बिकको लय तथा शब्द रहेको उक्त गीत रिजिल भएको केहि बेरमा नै चर्चा बटुल्न सफल भएको छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडिओलाई ए बि एस म्युजिकको ब्यानरमा तयार गरिएको हो ।
निर्देशक कपिल लामाले निर्देशनमा तयार पारिएको भिडिओमा चर्चित मोडल आशिर प्रताप जंग र सारिका केसीको दमदार अभिनय देख्न सकिन्छ । बिपिन क्षेत्रिको छायाँकन रहेको भिडिओको सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।

https://www.youtube.com/watch?v=bP6hm_mzVqA
385 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal