सारा अली खानलाई देखेर नराम्रोसँग भड्किए प्रशंसक
एजेन्सी । बलिउड नायिका सारा अली खान आफ्नो ड्रेसिङ सेन्सको विषयमा धेरैजसो चर्चामा रहन्छिन् । उनी एकपटक पुनः आफ्नो ड्रेसको विषयमा चर्चामा छिन् । वास्तवमा सारा अली खानले चर्चित डिजाइनर मनिष मल्होत्राको ब्याकलेस ड्रेस ९ब्याकलेस लेहेङ्गा ब्लाउज० लगाएकी छिन् । त्यसपछि सोसल मिडिया प्रयोगकर्ताले उनको बेस्सरी ट्रोल गरेका छन् । यसका साथै प्रयोगकर्ताले मनिष मल्होत्रालाई पनि ट्रोलिङ गर्न छोडेनन् ।
सेलिब्रिटी फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा तीन तस्बिर सेयर गरेका हुन् । पहिलो तस्बिरमा उनी ब्याकलेस लेहेङ्गा ब्लाउजमा आफ्नो पिठ्यूँ देखाइरहेकी छिन् । दोस्रो र तेस्रो तस्बिरमा उनले भिन्न भिन्न पोज दिइरहेकी छिन् । विरल भयानीले आफ्नो पोस्टमा सारा अली खानले मनिष मल्होत्राद्वारा डिजाइन गरिएको ड्रेस लगाएको जानकारी दिएका छन् ।
बेस्सरी ट्रोलः
सारा अली खानको यो ड्रेसमा प्रयोगकर्ताले उनलाई बेस्सरी ट्रोल गरिरहेका छन् । प्रयोगकर्ताले सारा अली खानको यो ड्रेसमा वाहियात, बकवासजस्ता कमेन्ट गरेका छन् । प्रयोगकर्ताले लेखे, ‘थोरै कपडा ब्लाउजमा पनि राखिदिएको भए’
सारा अली खानको ड्रेसमा एक प्रयोगकर्ताले लेखे, ‘जति कपडा लेहेङ्गाको स्कर्टमा प्रयोग गर्नुभएको छ, त्यसको थोरै ब्लाउजमा पनि लगाइदिएको भए।।। यस्तो वाहियात ब्लाउज कुन बेहुलीले लगाउलान् ?’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘कसले लगाउँछ यस्तो डिजाइनको ब्लाउज । ब्लाउजले पनि सोचिरहेको होला अब खस्यो, अब खस्यो ।’
प्रयोगकर्ताले डिजाइनर मनिष मल्होत्रालाई पनि छोडेनन् । एक प्रयोगकर्ताले लेखे, ‘डिजाइनर, थोरै सोचेर बुझेर मात्रै कपडा बनाउ ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो वाहियात ड्रेस हो ।’
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





