रुसका राष्ट्रपति पुटिनले लगाए खोप

२०७७ चैत्र ११ गते, बुधबार

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसी नागरिकलाई खोपका लागि प्रेरित गर्न भन्दै पुटिनले खोप लगाएका हुन् ।
यसअघिका विभिन्न गतिविधिहरु सार्वजनिक रुपमा गर्ने गरेका पुटिनले खोप भने गोप्य रुपमा लगाएका हुन् । खोप लिँदै गरेको तस्बिर वा भिडियो उनले खिचेनन् ।
पुटिनले कुन खोप लिएका हुन् भन्ने राष्ट्रपति कार्यालयले खुलाएको छैन । प्रवक्ता दिमित्री पेस्कोभले सबै तीन रुसी खोप पूर्ण रुपमा विश्वसनीय र प्रभावकारी रहेको र त्यही दर्शाउनका लागि राष्ट्रपतिले खोप लगाएको बताए ।
रुसमा अहिले खोप अभियान निकै सुस्त गतिमा चलिरहेको छ । राष्ट्रपति पुटिनले खोप लगाएपछि त्यो क्रम तीव्र हुने अपेक्षा गरिएको छ ।

355 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal