बर्षा राउत र सुधिर श्रेष्ठको जोडी मस्की मस्कीमा
काठमाडौं । नेपाली लोक गीत संगीतमा एक चर्चित नाम गायक प्रताप दास र नव गायिका जानुका लामिछानेको नया गीत मस्की मस्की डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को औपचारिक युटुब च्यानलबाट बजारमा आएको छ।
गीतमा शब्द र संगीत अहिले का व्यस्त तथा नेपाली संगीत का अदृस्य कलाकार प्राभावन जे को रहेको छ र भिडियो मा सुधीर श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको छ, ज्ञानेन्द्र शर्मा हुमागाँई को छायांकन रहेको भिडियो को सम्पादन डिन्सन शाह ले, मेकअप माहि सिंह, चरित्र निर्देशन राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाई, उत्पादन नियन्त्रण श्याम धिताल, नृत्य निर्देशन माधव श्रेष्ठले गरेका छन् भने भिडियोको निर्देशन स्वयम् प्रभावन जे ले गरेका हुन्।
नव गायिका जानुका लामिछानेको अन्य गीतको पनि तयारी रहेको र छिट्टै क्रमबद्ध रूपमा आउने डी ए र मूभिज का राजा राम गौतमले बताएका छन्
डि ए आर मुभिज र प्रभावन जेको टिम नया कलाकारहरुलाई प्रौत्सहन र पुराना लाइ सम्मान भन्ने मूल नारा सहित नया पुराना कलाकारलाई समेटी अगाढी बढ्ने कोसिस रहेको जानकारी कम्पनीका प्रतिनिधि तथा कलाकार घमेश दुलालले बताए।
हेर्नुहोस भिडियो
ताजा
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी
२०८२ फाल्गुन २९ गते, शुक्रबार
तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण
२०८२ फाल्गुन २९ गते, शुक्रबार
रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य
२०८२ फाल्गुन २९ गते, शुक्रबार
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते
२०८२ फाल्गुन २७ गते, बुधबार
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
२०८२ फाल्गुन २७ गते, बुधबार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





