बर्षा राउत र सुधिर श्रेष्ठको जोडी मस्की मस्कीमा

काठमाडौं । नेपाली लोक गीत संगीतमा एक चर्चित नाम गायक प्रताप दास र नव गायिका जानुका लामिछानेको नया गीत मस्की मस्की डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को औपचारिक युटुब च्यानलबाट बजारमा आएको छ।
गीतमा शब्द र संगीत अहिले का व्यस्त तथा नेपाली संगीत का अदृस्य कलाकार प्राभावन जे को रहेको छ र भिडियो मा सुधीर श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको छ, ज्ञानेन्द्र शर्मा हुमागाँई को छायांकन रहेको भिडियो को सम्पादन डिन्सन शाह ले, मेकअप माहि सिंह, चरित्र निर्देशन राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाई, उत्पादन नियन्त्रण श्याम धिताल, नृत्य निर्देशन माधव श्रेष्ठले गरेका छन् भने भिडियोको निर्देशन स्वयम् प्रभावन जे ले गरेका हुन्।
नव गायिका जानुका लामिछानेको अन्य गीतको पनि तयारी रहेको र छिट्टै क्रमबद्ध रूपमा आउने डी ए र मूभिज का राजा राम गौतमले बताएका छन्
डि ए आर मुभिज र प्रभावन जेको टिम नया कलाकारहरुलाई प्रौत्सहन र पुराना लाइ सम्मान भन्ने मूल नारा सहित नया पुराना कलाकारलाई समेटी अगाढी बढ्ने कोसिस रहेको जानकारी कम्पनीका प्रतिनिधि तथा कलाकार घमेश दुलालले बताए।
हेर्नुहोस भिडियो
ताजा

घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
तालमेलका कारण निर्वाचन परिणाम उत्साहजनक आयोः शर्मा
२०७९ जेष्ठ ५ गते, बिहीबार
चाँनगुनारायण– ७ मा राप्रपाबाट श्रेष्ठ विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँसगढी नगरपालिकामा एमाले विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि
२०७९ जेष्ठ ४ गते, बुधबार
मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर
२०७९ जेष्ठ ४ गते, बुधबार
भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए
२०७९ जेष्ठ ४ गते, बुधबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार