फ्लाईटेकलाई वर्ल्ड एडुकेशन लिडर्स अवार्ड

२०७७ फाल्गुन २९ गते, शनिबार

काठमाडौं । यस बर्षको ‘वर्ल्ड एडुकेशन लिडर्स अवार्ड–२०२१’ नेपालमा अन्तराष्ट्रिय एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले प्राप्त गरेको छ । विश्वप्रशिद्ध शैक्षिक संस्थाहरुलाई गुणस्तरको आधारमा प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेकलाई प्रदान गरिएको हो । एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेख्य भूमिका निर्वाह गरे बापत ूआउटस्टान्डिङ ट्रेनिङ एकेडमिू को उपाधि प्रदान गरिएको हो । “वर्ल्ड एडुकेशन लिडर्स समिट २०२१” का अवसर मा आयोजित उक्त कार्यक्रममा १० वक्ता का साथै ५० देशका कारीब २५० भन्दा बढी शिक्षण विज्ञ हरुले भाग लिएका थिए ।
न्यू प्लाजा, पुतलीसडक तथा केएल टावर, चाबहिलमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त संस्था फ्लाईटेक इन्टरनेसनल डेढ दशक लामो समयदेखि एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था हो । यसले हजारौ विधार्थीहरुलाई विश्वका ७० भन्दा बढि प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेको छ ।
यसअघि ‘वर्ल्ड बुक अफ रेकर्ड, लन्डन, युके’ तथा ‘बिआईडी वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड, पेरिस , फ्रान्स’ बाट सम्मानित यस सन्स्थाले थुप्रै अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भैसकेको छ । एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले ूक्रु लर्निङ सेन्टरू नाम बाट मलेशियामा आफ्नो पहिलो शाखा को शुरुवात पनि गरेको छ ्र अन्य देशमा पनि शाखा बिस्तार गर्ने योजनामा रहेको यस सन्स्थाले चाडै नै नेपालका सातै प्रदेशमा आफ्नो शाखा बिस्तार गर्दैछ ।

310 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal