‘एलआइसी नेफ्टा फिल्म अवार्ड’ २९ मा

२०७७ फाल्गुन २७ गते, बिहीबार

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा सम्पन्न हुने १० औं संस्करणको ‘एलआइसी नेफ्टा फिल्म अवार्ड’ उत्कृष्ट अवार्ड कार्यक्रम बनाउने प्रयास भैरहेकोे इभेन्ट निर्देशक कमल जिसीले बताउँनु भएको छ ।
इभेन्ट निर्देशक जिसीका अनुसार कार्यक्रमको सम्पुर्ण तयारी लगभग पुरा भैसकेको र कार्यक्रममा प्रस्तुती दिने कलाकारहर, उद्घोषक लगायत कार्यक्रममा आआफ्ना प्रस्तुति दिने कलाकारहरुले नाचघर जमलमा रिहर्लसल गरिरहेको छ । कार्यक्रमको कोरियोग्राफी नरेशविर सिंह लगायतले गर्नेछन् । कार्यक्रममा महानायक राजेश हमालको विशेष प्रस्तुति रहने छ भने साथमा सोभित बस्नेत, सलोन बस्नेत, सुरक्षा पन्त, जेबिका कार्की, रिश्ता बस्नेत, फरिता खड्का लगायत दर्जन चर्चित कलाकारहरुले विशेष प्रस्तुति दिने आयोजक संस्थाले जनाएको छ । यही फागुन २९ गते शनिवार होटल सोल्टीमा आयोजना हुने अवार्ड समारोहलाई माल्भिका सुब्बा, सन्दिप क्षेत्री, संजोग बस्यालले सञ्चालन गर्ने छन् । (प्रशिक्षार्थी पत्रकार)

302 Views

ताजा

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal