बादलको गर्जन– ‘मांसहारी आन्दोलन गर्छौं भन्नेलाई ‘जू’मा बन्द गरिने छ’

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मालाई अपदस्थ गर्ने षड्यन्त्र भएपछि संसद् विघटनको कदम चाल्नु परेको बताएका छन् ।
काठमाडौंको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री थापाले अवसरवादका विरुद्ध फेरि आफूहरू एकजुट भएको बताएका हुन् ।
‘अहिलेको अस्थिरता राष्ट्रपतिको मानमर्दन गर्नेसित जोडिएको छ, अस्थिरतासँग यो प्रतिगमन जोडिएको छ, प्रतिगामी तत्वले नेतृत्व विस्थापित गर्न सबै प्रकारको भ्रम छर्दै आएका छन्,’ बादलले भने, ‘नेतृत्वले आत्मसमर्पण गर्दैन र स्वेच्छाले राजीनामा नगरे मांसहारी आन्दोलनबाट विस्थापित गर्ने भनेका छन् । मासंहारी आन्दोलन गर्नेलाई संविधानमा व्यवस्था छ । त्यस्तालाई जावलाखेलको जूमा लगेर बन्द गरिने छ ।’

175 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal