नारायणहिटी अगाडिबाट ओलीको उद्घोष– देश चुनावतर्फ गयो सबै फैसला चुनावले गर्छ’

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएर देशमा अस्थिरता फैलाउन खोजेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।
अब सबै कुराको फैसला चुनावले गर्ने उनले बताए । काम गर्न नदिइएपछि संसद् विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर प्रधानमन्त्री ओलीले गरे ।
‘देश अब चुनावतर्फ गयो, म भन्न चाहन्छु, चुनावले सबै कुराको फैसला गर्छ,’ शुक्रवार काठमाडौंका दरबार मार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने । प्रधानमन्त्री ओलीले काम गर्ने स्थिति नभएपछि जनताको बीचमा जानु परेको दाबी गरे ।
‘संसद्लाई केही गर्न नसक्ने पंगु बनाएर बहुमतको सरकार ढालेर अस्थिरताको राजनीति गर्न खोज्नुभयो । काम गर्न नपाउने स्थिति भएपछि म जनताको बीचमा जानुपर्ने भयो,’ ओलीले भने, ‘अस्थिरताको राजनीतिमा जाने ? म भन्न चाहन्छु, अस्थिरता होइन, चुनावतर्फ जाऔं ।’

310 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal