ठूलो–ठूलो जुरो भएका नेताहरू कुरा नबुझेर सडकमा हल्लिएका छन्ः ओली
२०७७ माघ २२ गते, बिहीबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल पक्षप्रति लक्षित गर्दै कुरा नबुझेर सडकमा हल्लिरहेका टिप्पणी गरेका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा आयोजित अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुरा नबुझ्नेहरू सडकमा हल्लिएका बताए ।
‘ठूलो–ठूलो जुरो भएका नेताहरू किसानका कुरा बुझ्दैनन्, तपाईंले बुझेको कुरा नबुझेकाहरू सडकमा हल्लिरहेका छन्,’ ओलीले भने, ‘उहाँहरू प्रतिगमन देखिरहनुभएको छ, प्रतिगमन होइन जागरण भएको छ, किसान आन्दोलनले जागरण ल्याएको छ ।’
यसबीचमा भएको संवैधानिक नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल पक्षले बिहीवार आमहड्तालको आह्वानसमेत गरेको छ । त्यसैप्रति संकेत गर्दै ओलीले कटाक्ष गरेका हुन् ।
216 Views
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





