पूर्वजनमुक्ति सेनाले धोका पाउनुहुन्‍नः प्रधानमन्त्री

२०७७ माघ १० गते, शनिबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका समस्या राजनीतिक रूपमा समाधान गरिने बताएका छन् । पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा प्रधानमन्त्रीले विगतमा जस्तो धोका नदिइने बताएका हुन् ।
प्रेस सल्लाहकार सूर्य थापाले छलफलमा प्रधानमन्त्रीले पूर्वजनमुक्ति सेनाका प्रतिनिधिहरूसँग उनीहरूका समस्या राजनीतिक रूपमा समाधान गर्ने र पहिलाजस्तो धोका नदिने प्रतिबद्धता जनाएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले जनयुद्धमा जनमुक्ति सेनाको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताए । पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग गर्‍यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्‍नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौ । अब विगतमा जस्तो धोका पाउनुहुने छैनओलीले भने ।

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal